स्थायी:
भेट भए छुट्न गारो छुटे भेट्न गाह्रो
त्यो भन्दा नि गुम्सिएका रहर मेट्न गाह्रो
अन्तरा:१
मनको कुरा खोलौं भने रिसाउँछ्यौ कि भन्ने डर
नभनौं त सम्वन्ध नै चिस्याउँछ्यौ कि भन्ने डर
फुट्ला फुट्ला हुन्छ बाँध थाम्न धेरै गाह्रो
तिम्रो मनमा के छ कुन्नी छाम्न धेरै गाह्रो
अन्तरा:२
.............