कहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरी
कहिले अाँफै झरी वनि सताउछ्यौ घरिघरि
कति गल्ति मेरा थिए अलि अलि तिम्रा पनि
सजाउनेछु सँधै प्रिया,इन्द्रेणीको रङ्ग सरी
Wednesday, August 29, 2018
कहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरी
By admin at August 29, 2018
No comments
Related Posts:
छोडें भन्थ्यौ.....छोडें भन्थ्यौ फेरि,पिउन थालेछौ अर्धच… Read More
गीत स्थायी: भेट भए छुट्न गारो छुटे भेट्न गाह्रो त्यो भन्दा नि गुम्सिएका रहर मेट्न गाह्रो अन्तरा:१ मनको कुरा खोलौं भने रिसाउँछ्यौ कि भन्ने डर नभनौं त सम्वन्ध नै चिस्याउँछ्यौ कि भन्ने डर फुट्ला फुट्ला हुन्छ बाँध थाम… Read More
सरकारलाई गाली गरहरेक दुख संकट पर्दा सरकारलाई गाली गरघरको लैनो भैंसी मर्दा सरकारलाई गाली गरयस्तै वानी परिसक्यो तिम्रो के नै काम छ रसाहुले जाय जेथा हर्दा सरकारलाई गाली गर… Read More
कहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरीकहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरीकहिले अाँफै झरी वनि सताउछ्यौ घरिघरि कति गल्ति मेरा थिए अलि अलि तिम्रा पनिसजाउनेछु सँधै प्रिया,इन्द्रेणीको रङ्ग सरी… Read More
`हिनतावोध र निराशाका प्रसंग सृजनामा न&#… Read More
0 comments:
Post a Comment