गीत ~ Prakash Subedi

Monday, September 3, 2018

गीत


स्थायी:
भेट भए छुट्न गारो छुटे भेट्न गाह्रो 
त्यो भन्दा नि गुम्सिएका रहर मेट्न गाह्रो
अन्तरा:१
मनको कुरा खोलौं  भने रिसाउँछ्यौ कि भन्ने डर
नभनौं त सम्वन्ध नै चिस्याउँछ्यौ कि भन्ने डर
फुट्ला फुट्ला हुन्छ बाँध थाम्न धेरै गाह्रो  
तिम्रो मनमा के छ कुन्नी छाम्न धेरै गाह्रो 
अन्तरा:२
.............

Related Posts:

  • छोडें भन्थ्यौ.....छोडें भन्थ्यौ फेरि,पिउन थालेछौ अर्धच… Read More
  • कहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरीकहिले मलाई पवन ठानी अटाउँछ्यौ मनैभरीकहिले अाँफै झरी वनि सताउछ्यौ घरिघरि कति गल्ति मेरा थिए अलि अलि तिम्रा पनिसजाउनेछु सँधै प्रिया,इन्द्रेणीको रङ्ग सरी… Read More
  • सरकारलाई गाली गरहरेक दुख संकट पर्दा सरकारलाई गाली गरघरको लैनो भैंसी मर्दा सरकारलाई गाली गरयस्तै वानी परिसक्यो तिम्रो के नै काम छ रसाहुले जाय जेथा हर्दा सरकारलाई गाली गर… Read More
  • `हिनतावोध र निराशाका प्रसंग सृजनामा न&#… Read More
  • गीत स्थायी: भेट भए छुट्न गारो छुटे भेट्न गाह्रो  त्यो भन्दा नि गुम्सिएका रहर मेट्न गाह्रो अन्तरा:१ मनको कुरा खोलौं  भने रिसाउँछ्यौ कि भन्ने डर नभनौं त सम्वन्ध नै चिस्याउँछ्यौ कि भन्ने डर फुट्ला फुट्ला हुन्छ बाँध थाम… Read More

0 comments:

Post a Comment